ललितपुरमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ सम्पन्न
lokaantar.com

सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ कार्यक्रम भएको छ ।
कार्यक्रम अन्तर्गत गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ वरिष्ठ संगीतकार सीके रसाइलीलाई जनही एक लाख एक रूपैयाँ प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)