बलियो देखिए बाह्य अर्थतन्त्रका सूचक : विदेशी मुद्राको सञ्चिति ३७ खर्ब नाघ्यो, शोधनान्तर साढे ८ खर्ब बचतमा
nepalbahas.com · Tue Jun 09 12:25:23 GMT 2026

बलियो देखिए बाह्य सूचक : विदेशी मुद्राको सञ्चिति ३७ खर्ब नाघ्यो, शोधनान्तर साढे ८ खर्ब बचतमा
२६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष वैशाखसम्म विदेशी विनियमय सञ्चिति पनि बढेर हालसम्मकै उच्च भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिसम्म मुलुकको विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)