सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता
khabarhub.com · Mon Aug 17 07:21:24 GMT 2026

काठमाडौं – वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्या समाधानका लागि आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र सरकारबीच सहमति भएको छ ।
सहमति भएसँगै संघले घोषणा गरेका सम्पूर्ण दबाबमूलक र विरोधका कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)