काभ्रेको खानीखोलामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन गम्भीर घाइते
ratopati.com · Mon Aug 17 07:27:47 GMT 2026

काठमाडौँ। काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्ड अन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)