दिनमै बाँसका २० हजार पात सकाउँछ, मान्छे देख्दा लजाउँछ (सुन्दर रेड पाण्डाका तस्वीरहरू)
shilapatra.com · Sat Sep 09 00:52:00 GMT 2023
लजालु, सुन्दर र रहस्यमय वन्यजीव हो- रेड पाण्डा । नेपालमा हामी यसलाई रातो हाब्रे भन्छाैँ । तर, रेड पाण्डाका अनेक उपनाम छन् । जस्ताे कि, 'साइनिङ क्याट-बियर', 'फायरफक्स', 'लेसेर पाण्डा' आदि । मान्छे देखेपछि लजाउने भएकाले यसलाई लजालु वन्यजीव मानिन्छ ।
यसकाे शरीरकाे माथिल्लो भाग रातो र खैरो हुन्छ । पेट कालाे, अनुहारकाे भाग सेतो र आँखा छेउछाउ कालो हुन्छ । यसकाे लम्बाइ औसतमा ५६ देखि ६३ सेन्टिमिटरसम्म हुने नेपालमा रेड पाण्डा संरक्षणमा सक्रिय संस्था रेड पाण्डा नेटवर्ककाे वेबसाइट मा उल्लेख छ । रेड पाण्डाकाे पुच्छर करिब ३७ देखि ४७ सेन्टिमिटरसम्म लामाे हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)