मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले नेताहरुलाई बाबुरामको प्रश्न- पार्टी जेठ ३ मा फर्किदैमा ओलीका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?

kharibot.com · Sun Jun 06 23:57:00 GMT 2021

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका नेपाल पक्षका नेताहरुलाई पार्टी जेठ ३ मा फर्किदैमा प्रधानमन्त्री केपी शर्मा ओलीका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ? भन्दै प्रश्न गरेका छन् ।

गएराती एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी एकता बचाउन भन्दै ६ बुँदे प्रस्ताव अगाडी सारेपछि टिप्पणी गर्दै डा. भट्टराईले यस्तो प्रश्न राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)