भेरोसेल खोप खरीदका लागि सिनोफार्मसँग सम्झौता
thahakhabar.com
काठमाडौं : कोरोना खोप भेरोसेल खरीदका लागि सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी जानकारी दिए।
मन्त्रालयले कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको भने खुलाएको छैन। ‘असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने छ’ विज्ञप्तिमा भनिएको छ,‘ ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)