मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

Ujyaaloonline.com · Wed Jun 16 23:27:56 GMT 2021

काठमाण्डाै - स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)