मधेस सरकारले जंगलराजको अभ्यास गर्दैछ : प्रभु साह
rajdhanidaily.com · Mon Jan 22 23:17:15 GMT 2024
राजविराज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसी नेताहरुको गदारीले मधेस आज उजाड भएको बताएका छन् ।
आजपा सप्तरी जिल्ला कमिटीले आज राजविराजमा आयोजना गरेको बैंकिंग तथा वित्तीय संस्थाको ठगी तथा लुटको विरुद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बाहिर पहाडिया जनता प्रति घृणा देखाउने र भित्र पहाडÞिया नेताको चाकड़ी गर्ने मधेसी नेताहरुको गदारीका कारण मधेस उजाड बन्दै गएको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)