मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलको विधान बमोजिम नेता चयन गरिएको हो : जसपा

lokaantar.com · Sun Jan 01 00:05:47 GMT 2023

जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको अन्तरिम विधानको व्यवस्था बमोजिम दलको नेता चयन प्रकिया सम्पन्न गरेको बताएको छ । दलको नेता चयनको विषयलाई लिएर सामाजिक सञ्जालमा देखिएको एक अर्कामाथिको आरोप–प्रत्यारोप र तल्लो स्तरको टिप्पणीप्रति पार्टीको ध्यानाकर्षण भएको सो दलले जनाएको छ ।

सो दलका प्रकाशन तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार विज्ञप्ति जारी गर्दै सो कुरा प्रष्ट पारेका हुन् । संसदीय दलको नेता चयनपछि सो दलमा आन्तरिब टिकाटिप्पणी व्यापक रुपमा भएपछि दलले सो कुरा प्रष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)