ललितपुरका दुई ठाउँमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल बन्दै
onlinekhabar.com · Sun Oct 12 16:58:01 GMT 2025

२६ असोज, पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल निर्माण हुने भएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६ दशमलव ६१ मिटर लामो साइकलमैत्री एवम् अपाङ्गतामैत्री आकाशेपुलको आज शिलान्यास गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)