मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘निर्यात बढाउन भन्साररहित सुविधा आवश्यक’

ekantipur.com · Mon Sep 09 23:52:14 UTC 2024

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात थप बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका छन् ।

महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–अमेरिका व्यापार, लगानी अवसर र चुनौती’ विषयक कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)