मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महालक्ष्मी र रोटरीबीच शैक्षिक स्तरवृद्धि सम्झौता

ekantipur.com · Mon Sep 09 23:50:18 UTC 2024

काठमाडौँ — महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत भदौ २३ मा विश्व साक्षरता दिवसको अवसरमा बैंक र रोटरीबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार विभिन्न सामुदायिक शैक्षिक संस्थामा आवश्यक स्तरोन्नति तथा शौचालय निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)