बागमती र लुम्बिनीमा राप्रपा तटस्थ बस्ने
nepalnews.com · Mon Aug 17 07:47:48 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती र लुम्बिनी मुख्यमन्त्रीहरूलाई विश्वास मत नदिने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश सभामा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)