मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकको मोबाइल एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

baahrakhari.com · Mon Aug 17 07:45:40 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी इन्सेनिटभ प्रोग्राम सुविधा उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)