काभ्रेको खानीखोलामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते
rajdhanidaily.com · Mon Aug 17 07:51:27 GMT 2026

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)