रोजाइमा हिमाली च्यांग्रा
annapurnapost.com · Thu Oct 19 01:09:20 GMT 2023
पोखरा : दसैंका लागि पोखरामा हिमाली जिल्ला मुस्ताङबाट भेडा, च्यांग्रा भित्रिएका छन्। दसैंमा पोखरेलीको रोजाइ उच्च हिमाली क्षेत्रमा पाइने च्यांग्रा हुन्छन्।
जडीबुटी खाएर हुर्कने उच्च हिमाली क्षेत्रमा पाइने भेडा, च्यांग्राको मासु स्वादिलो, स्वस्थ्यकर हुनुको साथै औषधीय गुणसमेत हुने विश्वासमा वर्षौंदेखि दसैंमा पोखरेलीको रोजाइ च्यांग्रा तथा भेडा हुने गरेको हो। स्रोह् श्राद्ध सकिए लगत्तै पोखरामा भित्रिने भेडा, च्यांग्रा पछिल्लो समयमा तिहारसम्म नै हिमाली क्षेत्रबाट ल्याएर बिक्री गर्ने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)