बालुवाटार छिरेका सुधन गुरुङ साढे ३ घण्टामा बाहिरिए
janaaastha.com

प्रधानमन्त्री सुशीला कार्कीसँग सुधन गुरुङले तीन घण्टा भेटवार्ता गरेका छन् । उहाँको सरकारी निवास बालुवाटारमा साँझ साढे ६ बजे छिरेका गुरुङ साढे ९ बजे बल्ल निस्किए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)