मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकालाई इरानका नयाँ रक्षामन्त्रीको चेतावनी- पुन: आक्रमण गरिए ठुलो क्षति बेहोर्नुपर्नेछ

barnanmedia.com · Sun Oct 18 21:15:00 GMT 2026

इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले पुनः आक्रमण सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगी देशले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्।

इरानको संसद्‌बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमा पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)