अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबिच भीषण लडाइँ
barnanmedia.com · Sun Oct 18 21:25:00 GMT 2026

पाकिस्तान र अफगानिस्तानको सीमामा भीषण झडप भएको छ। यस विषयमा दुवै पक्षले फरक-फरक दाबी गरिरहेका छन्।
अफगानिस्तानको सरकारी समाचार एजेन्सी बख्तरका अनुसार पक्तिया प्रान्तमा अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबिच धेरै घण्टासम्म लडाइँ जारी रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)