पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा
canadanepal.com · Tue Jun 09 12:34:35 GMT 2026

काठमाडौँ - चालू आर्थिक वर्षको पहिलो १० महिनामा पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानीमा सामान्य कमी आएको छ भने सेवा क्षेत्रको समग्र सन्तुलन घाटामा रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार वैशाख मसान्तसम्म खुद सेवा आय ६८ अर्ब २२ करोड रुपैयाँले ऋणात्मक रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)