मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता

deshsanchar.com · Thu Oct 26 01:55:50 GMT 2023

तनहुँ – बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।

बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)