दादुरा खोपको खागजी कभरेज छताछुल्ल
ratopati.com · Sun Jan 15 06:49:00 GMT 2023
नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना २१५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ। नेपालगञ्जलाई गत वर्ष नै पूर्णखोप सुनिश्चित घोषणा गरिसकिएको छ। यहाँको खोपको कभरेज ९७ प्रतिशत
बढी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)