शुक्रबार दवावमा परेका ओली शनिबार बिरामी, आइतबार उनकै एजेण्डामा कसरी सहमत भए पदाधिकारी ?
nepalpress.com · Sun Oct 12 17:49:37 GMT 2025

काठमाडौं । बदलिँदो राजनीतिक घटनाक्रमसँगै पार्टी नेतृत्व छाड्न दवावमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहको एक महिनापछि पार्टी पदाधिकारीको बैठक बोलाए ।
पार्टी कार्यालय, ओलीसहित अधिकांश नेताहरुको घर सबै ध्वस्त भएको अवस्थामा उनी केही दिनअघि भक्तपुरको गुन्डुमा डेराको घरमा बस्न थालेसँगै पार्टी काममा सकृय भएका हुन् अध्यक्ष ओली । प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै उनी सेनाको सुरक्षामा बसे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)