यसरी टल्काउनुस् भाँडा राख्ने स्ट्यान्ड
nepalviews.com · Wed Mar 22 16:33:12 GMT 2023
एजेन्सी । भाँडाहरु राख्नका लागि प्रायः घरहरुमा विभिन्न खालका स्ट्यान्ड राखिएको हुन्छ । यसमा भाँडाहरु मिलाएर राख्दा भाँडा फैलिएको देखिँदैन । त्यसैले एउटा स्ट्यान्ड त अनिवार्य नै हुन्छ । तर धेरैजसो भिजेका भाँडाहरु राख्दा राख्दा यसमा दागहरु लाग्ने फोहोर हुने हुन्छ । जसलाई तपाईंले भाँडाहरु धोएजसरी धुँदा सफा नहुन पनि सक्छ । त्यसैले हामीले सजिलै यसलाई चम्काउने उपायहरु लिएर आएका छौंं ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)