बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
nagariknews.nagariknetwork.com · Mon Aug 17 08:55:14 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।
सोमबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)