मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

ratopati.com · Mon Aug 17 08:58:38 GMT 2026

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन्।

वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उहाँ किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)