धेरै रोटी खानुहुन्छ ? हुनसक्छ साइड इफेक्ट
nepalviews.com · Sat Jun 24 16:15:19 GMT 2023
एजेन्सी । रोटीलाई दक्षिण एशियाका धेरै हिस्सामा मुख्य भोजनका रुपमा पनि खाने गरिन्छ । यसलाई गहुँको पिठोबाट बनाइन्छ, जो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गहुँको पिठोबाट बनाइएको रोटीलाई सामान्य रुपमा सन्तुलित भोजनको हिस्साको रुपमा खानपानमा समावेश गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)