‘विचारको प्रश्न उठाउँदा जहिल्यै अपमानित भएँ’
ekantipur.com · Sun Oct 09 01:11:27 GMT 2022
काठमाडौँ — चुनावको सम्मुखमा नेता घनश्याम भुसालले साढे चार दशक राजनीति गरेको दल एमाले परित्याग गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन शैलीको लामो समयदेखि आलोचना गर्दै आएका भुसालले शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन् । भुसालले एमाले जतिको वामपन्थी दलको राजनीतिक जोडा अहिले नेपाली राजनीतिमा नभएको तर त्यसको नेतृत्वले त्यसलाई कब्जा गरेको टिप्पणी गरेका छन् ।
उनले दस बुँदेको स्पिरिटलाई उठाउनेहरुको राजनीतिक कत्लेआम अध्यक्ष ओलीले गरेको बताए । यसै विषयमा कान्तिपुरका अमृता अनमोल र मणि दाहाल ले भुसाल सँग गरेको संवाद:
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)