खनालको ‘राष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद’
karobardaily.com · Thu Apr 08 18:13:19 GMT 2021
टे«ड युनियन र श्रम कानुनका क्षेत्रमा लामो समयदेखी अध्ययन अनुसन्धान गर्दै आएका लेखक प्रेमलकुमार खनालको पछिल्लो पुस्तक ‘राष्ट्रियता र अर्थराजनितिमा दलाल पुँजीवाद’ प्रकाशित भएको छ ।
पुस्तकमा मुलुकको विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, कर्मचारीतन्त्र लगायतका विषयमा गहन विचार राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)