मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

khabarhub.com · Mon Aug 17 09:18:57 GMT 2026

इलाम – वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन् ।

वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उनी किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)