रास्वपाकै सांसदले भने- भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद राजिव खत्रीले भूमिहीन नागरिकलाई अधिकार दिनुपर्ने र समाजमा निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपुर थिमी–८ मा ४२१ जना सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको उल्लेख गर्दै सरकारको भूमिहीन सम्बन्धी कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन्। सरकारले भूमिहीनका लागि काम गरिरहेको भए पनि त्यसको सकारात्मक आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन भन्ने गम्भीर प्रश्न पनि उनले उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)