ब्राजिल र क्रोएसियाबिचको खेल अतिरिक्त समयमा धकेलियो
deshsanchar.com · Fri Dec 09 17:00:03 GMT 2022
कतार विश्वकप फुटबल अन्तर्गत जारी ब्राजिल र क्रोएसियाबिचको क्वाटरफाइनल खेलमा दुबै टिमले निर्धारित समय गोलरहित बराबरी खेलेका छन्। ब्राजिलले दोस्रो हाफमा साविक उपविजेता क्रोएसियालाई दबाबमा राखेपनि गो गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो।
जारी विश्क्वावकपमा टरफाइनलको पहिलो खेलनै अतिरिक्त समयमा धकेलिएको हो। यसअघि अन्तिम १६ का दुई खेल पेनाल्टी सुटआउटमा पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)