पानीमा डुबाएर मोबाइल नष्ट प्रकरणमा क्षतिपूर्ति माग्दै विद्यार्थीहरू सर्वोच्चमा
baahrakhari.com · Tue Jun 09 12:42:33 GMT 2026

काठमाडौं । एसईई दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल पानीमा डुबाएर नष्ट गर्ने पदाधिकारीमाथि फौजदारी कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
मोबाइल पानीमा डुवाउने कार्यले महत्त्वपूर्ण रेकर्ड, डकुमेन्ट, डाटा, पारिवारिक तस्बिर सबै नष्ट हुनुका साथै पीडितलाई आर्थिंक क्षति समेत भएको दाबी रिटमा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)