राजनीतिक छायामा कृषि आधुनिकीकरण, २०१५ सालयता एजेन्डा मात्र बन्यो
shilapatra.com · Thu Oct 27 01:02:16 GMT 2022
केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार ७१ प्रतिशत नेपालीहरू कृषि पेसाको भरमै आफ्नो जीवनयापन गर्दै आएका छन् ।
तर, नेपालको कृषिमा आधुनिकीरणको योजना २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले ‘कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिमा जोड’ भन्ने योजना अघि सारेका थिए । उनले धान, मकै, कोदो, फापर, दूध उत्पादन, चौपाया, माछा–मासु र फलफूल उत्पादनमा २०२४ सालभित्र अत्मनिर्भर बनाउँदै तीन गुणा उत्पादन बढाउने नीति लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)