बार्सिलोना विजयी
ekantipur.com · Mon Aug 16 01:00:29 GMT 2021
म्याड्रिड — बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लियोनल मेसीविनाको युग सुरु गरेको छ । यस क्रममा सिजनको पहिलो खेलमा रियल सोसिडाडलाई ४–२ ले हराएको छ ।
बार्सिलोनाका लागि जेरार्ड पिकेले गोलको खाता खोलेयता मार्टिन ब्रेथवाइटले दुई गोल थपे । त्यसपछि सोसिडाडका लागि जुलियन लोबेटा र मिखेल आयारजाबलले दुई गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)