मुख्यमन्त्री आचार्यलाई ४ दलले विश्वासको मत दिने, कांग्रेस र जनमत विपक्षमा
nepalviews.com · Mon Aug 17 09:30:50 GMT 2026

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएका छन् ।
प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि राजनीतिक दलका तर्फबाट धारणा राख्दै ती दलका नेताहरूले आचार्यलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)