कोशीमा एमालेका मन्त्रीको जिम्मेवारी हेरफेर : कृषिमा मेहता, स्वास्थ्यमा पराजुली
lokaantar.com

कोशी प्रदेश सरकारमा नेकपा एमालेका दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी परिवर्तन भएको छ ।
एमालेले नेतृत्व गरेका मन्त्रालय नेकपाको भागमा परेपछि तीन मन्त्रीकाे जिम्मेवारी परिवर्तन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)