मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रिका कप अफ नेसन्स : भाग्यमानी इजिप्ट पुग्यो अन्तिम १६ मा

ekantipur.com · Tue Jan 23 00:48:01 GMT 2024

काठमाडौँ — इजिप्टले अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ को यात्रा सोमबार निश्चित गरेको छ । उसले समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा केप भार्डेलाई २–२ को बराबरीमा रोकेपछि टिम भाग्यमानी सावित भयो ।

यो नतिजासँग इजिप्ट तीन खेलबाट तीन अंकमा समूहको दोस्रो स्थानमा रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)