सुस्ता बगर बन्ने खतरामा छ, सरकारले कूटनीतिक पहल गरोस् : सांसद खनाल
ratopati.com · Mon Aug 17 09:42:46 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम खनालले नारायणी नदीको कटानका कारण सुस्ता क्षेत्र अस्तित्वमै सङ्कटमा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसद खनालले दशकौँदेखि छाती थापेर नेपालको स्वाभिमान जोगाइरहेका सुस्ताबासी अहिले आफ्नै आगनबाट नारायणी बग्दा मृत्युको त्रास र विस्थापनको जोखिममा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)