हर्मुजलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको धम्की कति सम्भव ?
nepalviews.com · Mon Aug 17 09:44:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार हर्मुजलाई “चाँडै नै” अमेरिकाको भूभाग घोषणा गर्ने बताए । विश्वको करिब पाँचौँ हिस्सा तेल तथा ग्यास ओसारपसार हुने यो महत्वपूर्ण जलमार्गको विषयमा सैन्य तथा कूटनीतिक गतिरोध कायम रहेका बेला ट्रम्पको यस्तो भनाइ आएको थियो ।
इरानले भने ट्रम्पको धम्कीलाई “बकवास” भन्दै प्रतिक्रिया जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)