इच्छाराजसँग कागजी डिभोर्स गरेकी श्रीमती सिर्जना पक्राउ
janaaastha.com · Tue Jul 19 16:45:11 GMT 2022
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको अरबौं रकम ठगीमा जेलमा रहेका इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्यलाई प्रहरीले पक्रेको छ ।
सिर्जना शाक्य तामाङलाई आज दिउँसो रामशाहपथबाट पक्रेर दिउँसो जिल्ला अदालतमा पेश गरिएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पुर्जी जारी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)