गलेश्वर मन्दिरको भेटी गन्दै
nepalsamaya.com · Mon Jun 05 23:46:00 GMT 2023
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भक्तजनले चढाएको भेटी गनिँदै। गत वैशाख २० देखि जेठ २१ गतेसम्म रु ६ लाख ४४ हजार ९९७ भेटी सङ्कलन भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: Jun 06, 2023| 05:31. 00 मंगलबार, जेठ २३, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)