मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जीबी राईको भनिएको अडियोबारे नयाँ दाबी सार्वजनिक

barnanmedia.com · Sun Oct 18 23:05:54 GMT 2026

पत्रकार किशोर श्रेष्ठले जीबी राईको भनिएको अडियोबारे नयाँ दाबी सार्वजनिक गरेका छन्।

उनका अनुसार, हिजो सार्वजनिक गरिएको जीबी राईको भनिएको अडियो सक्कली नभएको कुरा उनका दाइ अनन्तबाबुले स्वीकार गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)