मुम्बईमा अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहार, कारमाथि ५ राउन्ड फाइरिङ
barnanmedia.com · Sun Oct 18 23:08:12 GMT 2026

बलिउड अभिनेता टाइगर श्रॉफमाथि मुम्बईको जुहू क्षेत्रमा आइतबार साँझ गोली प्रहार भएको छ। फुटबल खेलेर कारमा फर्किइरहेका बेला बाइकमा आएका आक्रमणकारीहरूले उनीमाथि अन्धधुन्ध गोली प्रहार गरेका हुन्।
रिपोर्टका अनुसार टाइगर श्रॉफ फुटबल खेलेर आफ्नो कारमा घर फर्कंदै थिए। उनी जुहूस्थित पुष्पा पार्क नजिकै पुग्दा उनलाई हेर्नका लागि सडकमा भीड जम्मा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)