एकै महिनामा सरकारको खातामा १ खर्ब १५ अर्ब राजस्व, गत वर्षभन्दा ३०% वृद्धि!
barnanmedia.com · Sun Oct 18 23:13:11 GMT 2026

सरकारले असोज महिनामा १ खर्ब १५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो मासिक लक्ष्यको ९९.८ प्रतिशत हो भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३० प्रतिशत बढी हो।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म सरकारले कुल २ खर्ब ९९ अर्ब ७७ करोड रुपैयाँ राजस्व उठाएको छ। यो निर्धारित लक्ष्यको ९०.८ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)