प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
nepallive.com · Wed Dec 22 01:11:00 GMT 2021
काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ। यसअघि मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बसन लागेको हो। बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ।
आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)