आगलागी पीडितलाई राहत
annapurnapost.com · Mon Oct 23 00:35:01 GMT 2023
काठमाडौं : रसुवाको कालिका गाउँपालिका-२ लोकिलका आगलागी पीडितलाई राहत वितरण गरिएको छ।
आइतबार बिहान आगलागीबाट घर नष्ट भएका बुधराम थोक्राको परिवारलाई राहत वितरण गरेको हो। घर पूर्ण क्षति भएको जानकारी आएपछि अत्यावस्यक सामग्री वितरण गरिएको गोम्बोडाँडा युवा समाज नेपालका अध्यक्ष नेमा रेन्जेन तामाङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)