मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धबाट जोगिने प्रयासमा रहेका सर्वसाधारण रुसी मिसाइलको निशानामा, रेलवे स्टेशनमा भएको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

deshsanchar.com · Sat Apr 09 00:47:45 GMT 2022

युक्रेनको क्रामातोर्स्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ।

पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले शुक्रबार रकेट आक्रमण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)