इमिरेट्स आईडी र अरू कागजात सुरक्षित राख्न यूएईस्थित दूतावासको आग्रह
onlinekhabar.com · Tue Jun 09 11:15:58 GMT 2026

२६ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले आफ्ना कागजात परिवारलाई सुरक्षित राख्न दिन तथा इमिरेट्स आईडी अरूलाई नदिन अनुरोध गरेको छ। पछिल्लो समय कागजात हराएको भन्दै खोजीका लागि आउने गरेको तर, आवश्यक कागजात नहुँदा समस्या हुने गरेको दूतावासले जनाएको छ।
यूएई आउँदा श्रम स्वीकृति, पासपोर्ट, भिसा लगायत कागजातका फोटोकपी घर परिवारलाई दिन दूतावासले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)